प्रेस चौतारी कोशी प्रदेश समितिको दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमिति
अध्यक्षमा निर्वाचित सुमन पुरी र उपाध्यक्ष युवराज विवश सामुहिक तस्वीर खिचाउँदै ।
अध्यक्षमा निर्वाचित सुमन पुरीलाई प्रमाण पत्र प्रदान गर्दै प्रेस चौतारी नेपालका तत्कालिन केन्द्रीय अध्यक्ष गणेश बस्नेत ।
कोशी प्रदेश समितिको महासचिवमा निर्वाचित बाबुराम भण्डारीलाई प्रमाणपत्र प्रदान गर्दै प्रेस चौतारीका
तत्कालिन केन्द्रीय अध्यक्ष गणेश बस्नेत ।
प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको पहिलो बैठकपछि सामुहिक तस्वीर खिचाउँदै ।
प्रेस चौतारी कोशी प्रदेश समितिको २०८२ जेठ ६ गते बसेको दोस्रो पूर्ण बैठकको सामुहिक तस्वीर ।
प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको कार्यालय अगाडि प्रदेश समितिका पदाधिकारीहरु ।
प्रेस चौतारी कोशी प्रदेश समितिको कार्यालयमा संगठनका वर्तमान अध्यक्ष गणेश पाण्डे, महासचिव हिरामान लामासहितका नेताहरु ।
प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको भित्तेपात्रो सार्वजनिक गर्दै केन्द्रीय अध्यक्ष गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामा, केन्द्रीय सचिव विक्रम लुईटेल लगायतका नेताहरु
२०८१ चैत १० देखि १२ गतेसम्म विराटनगरमा सम्पन्न भएको प्रेस चौतारी नेपालको १० राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष गणेश पाण्डे लगायतको नयाँ नेतृत्व ।
२०८१ चैत १० देखि १२ गतेसम्म विराटनगरमा सम्पन्न भएको प्रेस चौतारी नेपालको १० राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह ।